दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

तीज गीत “घरबार जमाउने” चर्चामा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ७, सोमबार ०३:०८

सन्तोष बजगाई
काठमाण्डौं–तीजको गीतहरु बजारमा आउनेक्रममा लाल शेर राई र साजन लामिछानेको मौलिक तीज गीत “घरबार जमाउने” ले पनि यतिबेला बजारमा चर्चा बटुली रहेको छ ।

यस गीतमा लक्ष्मी श्रीमालीको शब्द, रुपेश भट्टको लय रहेको छ भने साजन लामिछाने र अन्जु पौडेलले आवाज भरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सजना पाण्डे, रवि पाठक, सन्ध्या लामा र सुरेन्द्र लामाको अभिनय रहेको छ ।

मालती डिजिटल प्रा.ली.मार्फत बजारमा आएको यस गीतले सफलता प्राप्त गरोस् शुभकामना ।

भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु