पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

आठमहिनामानै अब्बलबन्यो साधनालघुवित्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ७ गते, सोमबार ०९:३९

गोरखा-गोरखा केन्द्रीयकार्यालय रहेको साधनालघुवित्तवित्तीय संस्थालिमिटेडले संचानलमाआएको आठमहीनामानै यस आ.ब. २०७४।०७५मा सबैको सामु अब्बलदर्जाको वित्तीय संस्थाको रुपमा परिचित गराउन सफलभएको छ। छोटो समयमानै मुनाफाआर्जन गर्न सफलभएको यस वित्तीय संस्थाले दुरदराज सम्मआफनो शाखाबिस्तार गरि हाल २० वटाशाखाकार्यालय मार्फत १०१७२ जनाबिपन्न्र बर्गका महिलाहरुलाई समूहमाआवद्व गरी कर्जा तथा बचत सेवाको माध्यमबाटआर्थिक एवं सामाजिकबिकासमा टेवापुर्याउँदै आईरहेको छ।

यस वित्तीय संस्थाले हाल सम्म ४९५० जनाग्राहक सदस्यलाई ३५ करोड ८ लाखकर्जा प्रवाह गरेको छ भने निक्षेप तर्फ ५ करोड ५३ लाख संकलन गरी संचालननाफा ४ लाख ३३ हजार मुनाफागर्न सफलभएको छ। दशजिल्लाकार्यक्षेत्र रहेको यस बित्तीय संस्थाले ग्राहक सदस्यको सर्वपरी हितमा रहीआगामीदिनमाथपकार्यक्रमबिस्तार गदै जाने कुरा यस वित्तीय संस्थाकाप्रमुखकार्यकारी अधिकृत रेशमन्यौपानेले बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु