आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नव कलाकार बिमल साउद क्षेत्रीको तीज गीत “मादलुको तालमा” (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ७ गते, सोमबार १२:०२

सन्तोष बजगाई
काठमाण्डौं– यतिबेला सांगीतिक बजार तीजका गीतहरुले भरिएका छन् । कलाकारहरु भ्याई नभ्याई आफ्ना गीतको प्रचारमा लागेका छन् । त्यसै क्रममा नव कलाकार बिमल साउद क्षेत्रीको तीज गीत “मादलुको तालमा” पनि यतिबेला बजारमा चर्चा बटुल्दै छ ।

नव गायिका शुशिला साउद र बिमल साउद क्षेत्रीको आवाजमा रहेको यस गीतको रचना तथा संगीत संचारकर्मी कमल सरगमले गरेका हुन् ।
यस गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन् भने टिका जैशी, चक्र वम र भगवती अधिकारीको अभिनय रहेको छ ।

रक्षा म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियोको द्रश्य निर्माण बि स्टार फिल्मस प्रा.लि.ले गरेको छ ।

भिडियोपनि हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु