डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

शिलु भट्टराई र खुमन अधिकारीको स्वरमा ‘चम्किए तरुनी-तन्नेरी’ भिडियो बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८, मंगलवार १०:१८

काठमाडौं- नेपाली नारीहरुको महानचाँड हरितालिका तीज आउन ठिक एक महिना २२ दिन अझै बाँकि छ । तर कलाकारहरु तीजका भाकाहरु बजारमा पठाउनमा व्यस्त देखिन्छन् । केही कलाकारहरुका तीजगीतहरु युटुवमा १० लाख भन्दा बढि भ्युज गईसकेका छन् ।

यसै क्रममा गायिका शिलु भट्टराईले यसपालिको तीजलाई लक्षित गर्दै करिब एक दर्जन तीजका भाकामा स्वर दिएकी छन् । लोकप्रिय सर्जक रमेश बिजिको शब्द तथा खुमन अधिकारीको लयमा तयार पारिएको ‘चम्किए तरुनी’ बोलको गीतमा गायिका भट्टराई र गायका खुमन अधिकारीले आवाज दिएका छन् ।

क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको गीतका दृश्यहरु अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन । गीतमा जमेश र लोसियाको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/IYOs2c6R4dc

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु