साधना लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय, कार्यालयको आयोजनामा बजेट समिक्षातथाअभिमुखीकरण तालिमहोटल ब्याम्बो प्यालेसमा सम्पन्न गरेको छ । बित्तीय संस्थाले सेबाप्रबेश गर्ने नबनियुक्तकर्मचारीहरुको क्षमताअभिबृद्धि गर्न,सिकाइस्तर, अधारभुत ज्ञान, बित्तियअनुशासनकायमगर्न साथै गतआ.ब २०७४/०७५ को बार्षिक लक्ष्यतथाप्रगतीको अबस्था एबम आ.ब २०७५/०७६ को बार्षिक लक्ष्य,बजेट कार्यन्वयन र लक्ष्यप्राप्तीमाचाल्नुपर्ने कदमहरुको बारेका स्पष्ट पार्न समिक्षातथाअभिमुखीकरण तालिमआयोजनागरिएको संस्थाकाप्रमुखकार्यकारी अधिकृत श्री रेशमन्यौपाने ले जानकारी दिनुभयो ।
तालिममाबित्तीय संस्थाकीमानब संसाधनतथाप्रशासनबिभागप्रमुख सरिता ढकालले बित्तीय संस्थाको निति,नियम,सेवा सुबिधा, प्रशासनिकब्यबस्थापन को बारेमाजानकारी दिदै कर्मचारीहरुलाई उच्चमनोबल राखीकार्यसम्पादनगर्न निर्देशनदिदै कार्य सफलताको शुभकामनाब्यक्तगर्नुभयो । त्यस्तै बिभागियप्रमुखहरु श्री रुपेश कुमार झा,श्री राम प्र लामिछाने तथा किरण श्रेष्ठले लेखाब्यबस्थापन, सफ्टवेयर, पि.जि.टी निर्देशिका, मास मोटिभेसन, बचत तथाकर्जा निति, कर्जा बिश्लेष्ण तथाकर्जा सदुपयोगिताको बारेमा सहभागिहरुलाई सहजीकरण गरेका थिए ।
तालिमको समापनगर्दे बित्तिय संस्थाकाप्रमुखकार्यकारी अधिकृत श्री रेशमन्यौपानेले ग्रामिण क्षेत्रमाबित्तिय साक्षरता, बित्तिय चेतना,बैकिङ्गपहुच बृद्धि तथाबिस्तार मा लघुबित्तले महत्बपुर्ण भुमिकानिर्बाह गरेको बताउँदै संस्थालाई थपमजबुत र बलियो बनाउन ग्रामिण क्षेत्रमाथपशाखाबिस्तार गरी गुणस्तरीय सेबाप्रबाहगर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।२०७४ कात्र्तिक २२ गते बाट बित्तीयकारोबार शुरु गरेको यस वित्तीयसंस्थाले आ.व.२०७४/०७५ माआफुलाई अब्बल साबित गर्दै हालसम्म२० बटा शाखाकार्यालयहरुबाट ग्रामिण तथाबिपन्न बर्गका करिब ११,००० सदस्यहरुलाई बित्तीय सेबाप्रदानगर्दै आईरहेको छ ।