सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

सावित्री जोशीको आवाजमा व्यङ्ग्यात्मक तिज गीत कता बग्यो मेलम्ची (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २० गते, आईतवार ०८:३७

सन्तोष बजगाई/काठमाण्डौं–तिज नजिकिदै गर्दा तिजलाई लक्षीत गरि विभिन्न गीतहरु बजारमा आईरहेका छन् । यस्तै क्रममा व्यङ्ग्य सहितको कता गयो मेलम्ची ? बोलको गीत यतिबेला चर्चाको सिखरमा छ ।

सावित्री जोशी,नेत्र प्रशाद ज्ञावाली र लोकेन्द्र चन्दकोको आवाजमा रहेको यो गीत बजारमा आएको छ भने गीतमा  लय तथा शव्द नकुल गौतमको रहेको छ |यो गीतले मेलम्चीको पानी नआएको, पानी जहाज र रेलको कुरामात्र गरिएको कुरालाई गीत मार्फत व्यङ्ग्य गरेको छ ।

भिमसेन अधिकारिको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा हाँस्य कलाकार दमन रुपाखेती र निरु खड्का लगायतको अभिनय देख्न सकिन्छ ।
बाँकि भिडियो मार्फत हेर्नसकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु