दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

निरु कार्कीको तीज गीत “पिरतीले मार्यो” (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २२, मंगलवार १२:३९

सन्तोष बजगाई, काठमाण्डौं– गायिका निरु कार्कीको तीज गीत ‘पिरतीले मार्यो सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा निरु कार्की र मोक्सन खाती क्षेत्रीले स्वर रहेको छ भने गायिका कार्की र जेम्स बिसीले अभिनय गरेका छन् । गीतको लय शब्द भने शिव हमालको रहेको छ ।

मौसम हिमालीले निर्देशन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् भने नविन घर्ती मगरले यसको सम्पादन कार्य गरेका छन् ।

यस गीतले सोचेजस्तै सफलता प्राप्त गरोस् हाम्रो शुभेक्षा ।

भिडियोपनि हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु