निरु कार्कीको तीज गीत “पिरतीले मार्यो” (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १२:३९

सन्तोष बजगाई, काठमाण्डौं– गायिका निरु कार्कीको तीज गीत ‘पिरतीले मार्यो सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा निरु कार्की र मोक्सन खाती क्षेत्रीले स्वर रहेको छ भने गायिका कार्की र जेम्स बिसीले अभिनय गरेका छन् । गीतको लय शब्द भने शिव हमालको रहेको छ ।

मौसम हिमालीले निर्देशन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् भने नविन घर्ती मगरले यसको सम्पादन कार्य गरेका छन् ।

यस गीतले सोचेजस्तै सफलता प्राप्त गरोस् हाम्रो शुभेक्षा ।

भिडियोपनि हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु