डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रनर मनसुन अफरमा आकर्षक उपहार सहित ५० हजार सम्मको भारी छुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २३, बुधबार ०५:२५

सन्तोष बजगाई, काठमाण्डौं–रनर मोटरसाईकलको आधिकारिक बिक्रेता रमण मोटर्स प्रा।लिले यस वर्षको मनसुन अफर घोसणा गरेको छ । उक्त योजना अन्तर्गत जुनसुकै रनर मोटरसाईकलको खरिदमा ग्राहकले फ्री रेनकोट, पंजा, हेलमेट, र रनरको टि–सट पाउने छन् भने हरेक मोटरसाइकलको खरिदमा ग्राहकले स्क्र्याच गरि रु १०,००० देखि रु ५०,००० सम्मको नगद छुट पाउने छन् ।

एक्सचेन्ज अफरमा हाल सम्मकै उत्कृष्ट मुल्यांकन र फाइनान्सको सुविधा समेत उपलब्ध गराएको छ ।

रमण मोटर्सले अहिले नेपालमा १५० सि।सि सम्मका ७ ओट मोडलका मोटरसाईकल तथा ११० सि।सिको स्कुटर देश भरिका डिलर तथा शो–रुमहरुबात बिक्रि गर्दै आएको छ ।

रमण मोटर्सले अहिलेसम्म कसैले नदिएको ६ वर्ष सम्मको वारेन्टी सबै मोडलहरुमा दिएको पनि कम्पनिले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु