आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

कल्याणकारी स्वयंसेवक संघ नेपाल प्रदेश १को आयोजनामा जिल्ला स्तरीय बक्तृत्वकला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७ गते, आईतवार ०६:५३

झापा श्रावण १० ,कल्याणकारी स्वयंसेवक संघ नेपाल प्रदेश १ को आयोजनामा जिल्ला स्तरीय बक्तृत्वकला तथा छात्रवृत्ति वितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको हलमा सम्पन्न भएको छ । गुणराज गिरीको सभापति र प्रमुख अतिथि दमक नगरपालिका उपमेयर गिता अधिकारी तथा विशिष्ट अतिथि कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रीय अध्यक्ष श्री अक्कल बहादुर तामाङ र अतिथि दमक नगर शिक्षा प्रमुख श्री सलिग्राम काफ्ले लगायत अतिथी रहेको थियोे ।

उत्त सभामा सबै अतिथिहरूले अाफनो बिचार राख्नु भएको थियो । उत्त सभालाई सम्बोधन गदै केन्द्रीय सभापति अक्कल तामाङले परिवर्तनका लागि स्वयम् सेवक भन्ने भनाइलाई साक्षत रुपमा एउटा ब्यक्तिदेखि समाज, समुदाय, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्र मै स्थापित गर्न गराउन कल्याणकारी स्वयम् सेवक संघ नेपालको स्थापना भयो। बिश्वभरी नै छरिएर रहेका सबै खाले समाजका ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणको लागि एकतामा ल्याउनु, बहश छलफलद्वारा स्वयम् सेवक नेतृत्वको बिकास गर्नु, विश्वब्यापी रुपमा नेटवर्कको बिकास गर्नु र ज्ञान बुद्धि विवेकको बिकास गर्दै समाजमा विद्यमान बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएका सबै खाले परिवर्तनमा जोड दिनु यसको मुख्य उदेश्य भएको बताउनु भयो ।

आयोजित जिल्ला स्तरीय बक्तृत्वकला मा प्रथम जेनिशा भण्डारी दोस्रोमा राजेश दाहाल ,तेस्रो रकाया देउजा हनुभएको छ ।

जिल्लाको यस बर्ष ‘एस ई ई’ मा बढी अङक पाउन सफल विद्यार्थी लाई छात्रवृत्ति प्रधान साथै प्रमाणपत्र बितरण गरिएको थियो। 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु