प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

सरस्वती फुयाँलको अभिनयमा यर्थाथबादि गीत, तेरी स्वास्नी भाग–५ (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३०, बुधबार ०३:३१

सन्तोष बजगाई, काठमाण्डौं–परदेसीको कथा व्यथालाई समेटिएर तयार पारिएको गीत तेरी स्वास्नी भाग–५ ले यतिबेला बजारमा चर्चा बटुली रहेको छ ।

ऋण खोजेर, घरबारी बन्दकी राखेर परिवारकोलागि भबिस्यको खोजिमा श्रीमती छोरा छोरि सहरमामा राखी बिरानो मुलकमा कामको खोजिमा जाने युवाहरुको तितो यर्थाथतालाई प्रस्तुत गीतले देखाउन खोजेको छ ।

नमराज पाण्डे, पुनम सुनार र प्रतिमा अर्यालको स्वर, गायक नमराज पाण्डेकै लय तथा शब्दमा सजिएको यस गीतको म्युजिक भिडियोमा सबिता गुरुङ, सरस्वती फुयाँल, प्रिया कंडेल, राज न्यौपाने, निशान पाण्डे र स्मृति पाण्डेको अभिनय देख्न सकिन्छ ।

भिडियो पनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु