सरस्वती फुयाँलको अभिनयमा यर्थाथबादि गीत, तेरी स्वास्नी भाग–५ (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ०३:३१

सन्तोष बजगाई, काठमाण्डौं–परदेसीको कथा व्यथालाई समेटिएर तयार पारिएको गीत तेरी स्वास्नी भाग–५ ले यतिबेला बजारमा चर्चा बटुली रहेको छ ।

ऋण खोजेर, घरबारी बन्दकी राखेर परिवारकोलागि भबिस्यको खोजिमा श्रीमती छोरा छोरि सहरमामा राखी बिरानो मुलकमा कामको खोजिमा जाने युवाहरुको तितो यर्थाथतालाई प्रस्तुत गीतले देखाउन खोजेको छ ।

नमराज पाण्डे, पुनम सुनार र प्रतिमा अर्यालको स्वर, गायक नमराज पाण्डेकै लय तथा शब्दमा सजिएको यस गीतको म्युजिक भिडियोमा सबिता गुरुङ, सरस्वती फुयाँल, प्रिया कंडेल, राज न्यौपाने, निशान पाण्डे र स्मृति पाण्डेको अभिनय देख्न सकिन्छ ।

भिडियो पनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु