घरमा हरेक दिन पूजा-पाठ गर्दा ध्यान दिनुपर्ने १० कुराहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३० गते, बुधबार ०९:४४

धेरै मानिसहरू बिहान​-बेलुका भगवानको पुजा गर्छन​,तर उनीहरुको जीवनमा समस्या भने रहिरहन्छ । यदि पुजा गरे पछि पनि भगवानको कृपा मिल्न सक्दैन त्य्सस पछि घरमा वास्तु दोष हुन सक्छ । एस्ट्रोलॉजरका अनुसार घरको मुख्य ढोका पूर्व या उत्तर दिशामा छ भने शुभ हुन्छ ।

यदि तपाइको घरको ढोका यस दिशामा छैन भने त्यो मुख्य द्वार खुल्ने ठाउमा सुन​,चादी,तावा, या पन्च धातुबाट स्वस्तिक बनार राख्नु पर्छ । यसले नकारात्मक ऊर्जालाइ खतम गर्छ र सकारात्मक ऊर्जा बढ्नेछ ।

यी घरमा राख्ने स-सानो चीजहरूमा ध्यान दिनुहोस ।

१- घरको बाहिर तुलसी रोप्नुहोस । हरेक बिहान तुलसीमा जल चढाउनुहोस र साझमा बत्ति बाल्नुहोस ।

२- पूर्व या उत्तर दिशामा तुलसी रोप्नाले घर​-परिवारमा आत्मविश्वास बढ्छ । काममा सकारात्मक सोच बनि रहन्छ ।

३- घरमा तुलसी रोप्नाले वास्तु दोषको असर कम हुन्छ ।

४- यदि कुनै आवश्यक व्यक्ति वा कुनै ब्राह्मणको लागि दान गर्नु छ भने, घर बाहिर आएर मात्र दान गर्नुपर्छ।

५- धन संबंधीको काममा सधैं आफ्नै कलमबाट हस्ताक्षर गर्नु पर्छ ।

६ – घरमा फालतू सामान, टूटे-फूटे फर्नीचर,कवाडी,बिजलीका बेकार सामान नराख्नु । अन्यथा घरको शांति टाढा जान सक्छ ।

७ – घरमा सुरक्षीत राखेको बहुमुल्य वस्तु उत्तर या पूर्व दिशामा छ भने धेरै शुभ हुन्छ ।

८ -घरको मुल सुरक्षाको ढोकाको माथि कमलको फुलको आसनमा बसेकि महालक्ष्मीको फोटो राख्ने ।

९- बिहान बेलुका समयमा घरमा सफा र उज्यालो बनाउन जरुरि छ ।

१०- घरको हरेक कुनामा पनि राम्रो तरिकाले सफा गर्नुपर्छ। यसले नकारात्मक ऊर्जालाई मेटाउँछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु