नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

दिल्लीबाट बेचिन पुगेकी चेलिको उद्दार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३१ गते, बिहीबार ०७:०७

काठमाण्डौँ-दिल्लीबाट बेचिन पुगेकी चेलिको उद्दार नेपाल को राजधानी काठमाण्डौँ मित्रनगर सुकुम्बासी टोल निवासी १६ बर्षीय कक्षा ७ मा पढ्ने नाम परिर्तन मन्जु केसी उनैकै साथिहरु अनिसा र मनिषा मार्फत काठमाण्डौँबाट दिल्लीमा राम्रो जागिरपाइन्छ धेरै पैसा कमाउन सकिन्छ भन्ने लालचमा काठमाण्डौँ बाट सुर्खेत नेपालगञ्ज हुँदै लखनऊको बाटो दिल्ली आइपुगे ।

१–२ दिन साथीहरुको घरमा राखी उनीलाई कोठीमा पुर्याइयो। उनलाई यातना र टर्चर दिने व्यवहार गर्न थालियो उनलाइ यस्तो कार्य गर्न असहमत भएपछि मार्ने कुट्ने, यातना दिने गर्दै उनलाई औषधी खुवाई जवरजस्ती गलत कार्यमा लगाउन थालियो उनले मौका मिल्दै, माइति इण्डियालाई सम्पर्क गर्न सफल भइन र उनलाई माइति इण्डियाले उद्दार गरी नेपाल फर्काउने तयारी गरेको छ । बुबा आमाको आन्तरिक कलहका कारण अलग भएको आमा कतार पुगेकी बुबाले अर्की बिहे गरिसकेपछि उनिहरुको हजुरआमासँगै बस्दै गर्दथेन सानो १४ वर्षको भाइले पनि ७ कक्षामा सरकारी विद्यालयमा पढ्दै छ ।

उनलाई राम्ररी खान र पढाउन सक्दैन काम गर्नुपर्छ भन्ने परिवार र हजुरआमाको दबावमा उनी उज्वल भविष्य र धेरै कमाउने लालचमा दिल्लीमा बेचिन बाध्य भइन उनी अब राम्ररी पढि १२ पास गर्ने धोकोरहेको बताइन । कुनै पनि पढ्दै गरेका नेपाली चेली यसरी भारतमा कसैलाई ललाइ फकाइ गर्दा सावधान हुन बताउदछिन । माइति इण्डियाले नेपाल सरकारको निकाय र संस्थाहरुसँग सहयोग मागी व्यवस्था गर्न पहल गर्ने बतइएकोछ । भर्खरै बैदेशिक रोजगारको क्रममा दिल्लीमा करिब ७१ महिलाहरुको उद्दार भैरहदा मन्जु केसी भने वास्तविक बेचिन पुगेकी चेलीहुन ।

अहिले उनको उदार को लागि आवश्यक कारबाही सम्बन्ध मा दिल्ली सम्म पुयाईयेकिचेली को न्यायको लागी अन्सन्धान गरि दोषीलाई कारवाही गन र पिडितलाई न्याय दिलाउन को लागि केन्द्रीय अनुसन्धान (सि. आई .बि. लाई )जानकारी पठाएको समाजसेवी बाल कृष्ण पाण्डे ले जानकारी दिनु भयो ।उनिलाइ माइती इन्डियाकि इन्दिरा पान्डे र पुजा पान्डेले थप अनुसन्धानको लागी सि आइ बि लाइ हस्तान्तरण गरिने योजना रहेको समाज सेबि पान्डेले जानाकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु