स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सैनामैनामा गम्भिर दुर्घटना,स्थानियले जलाए विङ्गगर (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३१, बिहीबार १०:५०

रुपन्देहीको /सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु.१ ज २७२८ नम्बरको विङ्गगरले लु १ प ७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवल तर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीया बाट रामापुर तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिएको छ । आफ्नो साईडबाट हिडेको मोटरसाईक बाटोको छेऊमा गएर तिब्र गतिमा रहेको विङ्गगरले ठक्कर दिएको प्रत्यक्षर्शीले जनाएका छन् ।

यद्यपी मोटरसाईकल चालकको परिचय खुल्न सकेको छैन । विङ्गगार चालकले गम्भिर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्क्र दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका छन् । आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पुव पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका छन् । स्थानियहरुले ठक्कर दिने वीङ्गगरलाई विच बाटोमा पल्टाएर बाटो अवरोध गरेका थिए । बाटो खुलाउको लागि प्रहरीले प्रयास जारी राखेको छ । भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु