ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

“मेरी मामु”चलचित्र को अफिसियल ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३१, बिहीबार १२:०७

चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ। हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ७ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारद्धय आयुव सेन ,शारुक ताम्राकार,अश्लेशा ठकुरी,कुसुम गुरुङ फिचर छन् ।

भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा आयुवसँगै ‘प्रेमगीत २’ गर्ल अश्लेशा ठकुरी, शारुक ताम्राकार लिड रोलमा छन् भने कुसुम गुरुङले ‘मेरी मामु’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।यम थापाको लेखन निर्देशन रहेको फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र दुई बाल कलाकार कृजन गौतम र शुभम बिष्ट लगायतका कलाकार को अभिनय रहेको छ ।

हेर्नुहोस ट्रेलर:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु