काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममाललितपुरको खोकना क्षेत्रमानेपाली सेनाले स्थानियलाई धम्कीदिने गरेको पाईएको छ । राष्ट्रियगौरवको आयोजनाकाठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गाअधिग्रहणगर्नेक्रममाभएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटकपटकत्रास सृजनागर्ने काम गरेको पिडितसिद्धिचरणमहर्जनले बताउनु भयो ।
आयोगकासदस्य सुदिपपाठकको संयोजकत्वमाप्रभावित क्षेत्रको अनुगमनमागएको बिज्ञसहितको उच्चस्तरिय अनुगमनटोलीमाझ धेरै पिडितहरुले आफुहरु अन्यायमा परेको बताएकाहुन् । द्रुत मार्गनिर्माणकाक्रममाआफ्नो जग्गाको मुआब्जानिक्कै कमदिने र आफ्ना साँस्कृतकतथा पुरातात्वीक धरोहरहरु नष्टगर्न लागेकाले आफुहरु संघर्ष समिति नै बढाएर आन्दोलनमाउत्रनु परेको पिडित रामलालमहर्जनले बताउनु भयो ।
पिडितहरुले टोलीका संयोजकपाठकलाई ८ सय ४० जनापिडितहरुको हस्ताक्षर संकलन गरेर पनिबुझाएको आयोगको अनुगमनटोलीका सदस्यएवं सामुदायिक रेडियोहरुको नेटवर्क (सीआर्ईएन)काप्रमुखदीपकआचार्यले जानकारी दिए ।पिडितहरुले द्रुत मार्गलाई खोकनाबाटनभई बागमतीनदिको पारिबाटनिर्माणगर्न वामुआब्जाबढाउनआफुहरुसँग छलफलगर्न सरकारसँग माग गरेकाछन् ।