प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा सेनाको त्रास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १, शुक्रबार ०६:२५

काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममाललितपुरको खोकना क्षेत्रमानेपाली सेनाले स्थानियलाई धम्कीदिने गरेको पाईएको छ । राष्ट्रियगौरवको आयोजनाकाठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गाअधिग्रहणगर्नेक्रममाभएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटकपटकत्रास सृजनागर्ने काम गरेको पिडितसिद्धिचरणमहर्जनले बताउनु भयो ।

आयोगकासदस्य सुदिपपाठकको संयोजकत्वमाप्रभावित क्षेत्रको अनुगमनमागएको बिज्ञसहितको उच्चस्तरिय अनुगमनटोलीमाझ धेरै पिडितहरुले आफुहरु अन्यायमा परेको बताएकाहुन् । द्रुत मार्गनिर्माणकाक्रममाआफ्नो जग्गाको मुआब्जानिक्कै कमदिने र आफ्ना साँस्कृतकतथा पुरातात्वीक धरोहरहरु नष्टगर्न लागेकाले आफुहरु संघर्ष समिति नै बढाएर आन्दोलनमाउत्रनु परेको पिडित रामलालमहर्जनले बताउनु भयो ।

पिडितहरुले टोलीका संयोजकपाठकलाई ८ सय ४० जनापिडितहरुको हस्ताक्षर संकलन गरेर पनिबुझाएको आयोगको अनुगमनटोलीका सदस्यएवं सामुदायिक रेडियोहरुको नेटवर्क (सीआर्ईएन)काप्रमुखदीपकआचार्यले जानकारी दिए ।पिडितहरुले द्रुत मार्गलाई खोकनाबाटनभई बागमतीनदिको पारिबाटनिर्माणगर्न वामुआब्जाबढाउनआफुहरुसँग छलफलगर्न सरकारसँग माग गरेकाछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु