चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

सर्मिला गुरुङको सबैलाई रुवाउने तीज गीत चेलीको व्यथा तीज गीत (भिडीयो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १, शुक्रबार ०७:०३

स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा मीरा महोत्राको तीज कोशेली “चेलीको व्यथा” बजारमा भर्खरै मात्रै सार्बजनिक भएको छ | पुरानी गायीका सबैकी ढुक ढुकी सर्मिला गुरुङले आफ्नो स्वर दिएकी छिन भने साथ् दिएका छन् पुरुसोत्तम गैरेले |राजु महोत्राको शब्द तथा  पुरुसोत्तम गैरेकै लयमा रहेको उक्त गीत स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको छ |

गरिबको घरमा बिहे भयर गएकी छोरीलाई पछि माइतीले हेर्ने नजर परिबर्तन भएको कथा व्यथा गीतमा देखिएको छ |बिष्णु भट्टराईले निर्देशन , छायांकन , सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l मीरा महोत्रा, राजु महोत्रा, पुस्पा ज्ञवाली, लगायतका कलाकारले आफ्नो भूमिका निर्बाह गरेका छन् , गीत तथा भिडियो अत्यन्तै मार्मिक छ हेर जो कोहीको पनि एकपटक आखा रसाउछ | हेरौ सार्बजनिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु