डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ४, सोमबार ०८:१३

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।आज बेलुका १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २/२ रुपैयाँ मूल्य बृद्धि गरेको हो।

बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेलको ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै हवाई इन्धनको पनि मूल्य बृद्धि भएको छ। यसअघि एक सय रुपैयाँ प्रतिलिटर रहेकोमा अब एक सय ४ रुपैयाँ ५ पैसा पुगेको छ।
बाह्य उडानका लागि १.०७५ डलर प्रतिलिटरबाठ १.१२५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

गत वर्षको यही अवधिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य  अन्तराष्ट्रिय बजारमा ७० प्रतिशतले बृद्धि भएको निगमद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। स्वचालिक मूल्य प्रणालीअनुसार इन्डियल आयल कर्पाेरेशनले मूल्यबृद्धि गरेकाले मुल्य समायोजन गरिएको निमगले जनाएको छ। अन्तराष्ट्रिय मूल्य अनुसार निगमले १५ /१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु