महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

एएफसी यू–१६ मा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ०९:३४

काठमाडाैं ।

थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको थियो ।

यसअघि नेपालले सिरियासँग १५ सेप्टेम्वरमा खेल्ने तालिका थियो । नयाँ तालिका अनुसार नोपलले २१ सेप्टेम्बरमा म्यानमारसँग र २३ सेप्टेम्वरमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु