प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कन्र्फम : नेपाली चलचित्र गर्दै सन्नी लियोनी ,जोडि बने अनुप बिक्रम शाहि !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६, बुधबार ०५:४२

काठमाडौँ – बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । र उनि सँग नायक अनुप बिक्रम शाहिले स्कृन सेयर गर्ने भएका छन् । करोड बढि भारतिय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा काम गर्ने भएकी हुन् यो समाचारको बिसयमा नायक अनुप बिक्रमलाई सोध्धा यो समाचार साचो रहेको उनी बताउछन् ।

उनि भन्छन् सानो प्रयास गरेका छौ मेहनत धेरै गर्न बाकि छ । यसको मतलब अब अनुप र सन्नीको जोडि नेपाली दर्शमाझ आउने पक्का भएको छ । यहि अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नि लण्डन आउँदैछिन् भने शुक्रबार मात्रै अनुप प्रस्थान गर्नेछन् । छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ ।

फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् । बिक्रम फिल्ममा अनुप र सन्निसँगै लिड अभिनयमा रहनेछन् ।

सन्निको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्निलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’

यसअघि बेलायतमै सम्पुर्ण छायाँकन गरिएको एक नेपाली फिल्मको निर्माण तथा अभिनयमा समेत देखिएका बिक्रमले भोलीको दिनमा आफु नियमित रुपमा फिल्म मेकिङमा लाग्ने भन्दै नेपाली फिल्म स्तरियता र आधुनिकतामा फड्को मार्ने अवस्थामा रहेको हुँदा विदेश बस्ने नेपालीहरुको साथ पनि निरन्तर रहनुपर्ने बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ । २०१९ को सुरुवातीमा रिलिज तार्गेट गरिएको फिल्ममा सन्निले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि हुनेछिन् ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलााई सौरभ लामाले खिच्नेछन् । कोरियोग्राफी रामजी लामिछानेको रहने कन्फर्म भएको छ । सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरीको आसपास फिल्म घुम्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु