रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

अत्याधिक माइलेज साथ अति वातावरण मैत्री रनर बाइक नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६, बुधबार ०५:५९

काठमाडाैँ ।अति लोकप्रिय रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी कास्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको छौं । रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु राम्रो माइलेज दिने,टिकाउ र गुणस्तर हुनुको साथै अती वाताकरण मैत्री भएको जानकारी गर्दछौँ ।
उक्त मोटरसाइकल तथा स्कुटरहरु नेपाल सरकारको प्रदुषण मापदण्ड अनुसार भएको र नेपाल सरकारको नियम बमोजिम दर्ता भई बिक्रि बितरण हुदै आएको ब्यहोराजानकारी गर्दछौँ । उक्त मोटरसाइकल तथा स्कुटरहरुमा ६ वर्षको वारेन्टि हुनुको साथै नेपालका विभिन्न सहरहरुमा द्धक् डिलर रहेको छ । पार्टस तथा सर्भिस सुविधालाई विशेष ध्यान दिइएको जानकारी गर्दछौँ।
छोटो समयमा नै नेपाली ग्राहकले अत्याधिक रुचाइएको रनर ब्राण्डले नेपालमा नै रोजगारी सिर्जना हुने, देश विकाशमा टेवा पुग्ने र अझै सस्तो हुने गरी आगामी केही वर्ष भित्रै आफ्नै देशमा सव एम्बुलेन्स, फुल एमबुलेन्स गर्दै पूर्ण रुपले उत्पादन गर्ने सोचका साथ अघि बढीसकेको समेत जानकारी गर्दछौँ।
अतः हाम्रो रनर ब्राण्डलाई मन पराई आफ्नो दैनिकीलाई खुसीमय र सुखीमय सहज बनाउनु हुने र हामीलाइ सेवा गर्ने मौका दिनु हुने सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिदै भ्रामक टिका–टिप्पणीप्रति नलाग्नु हुन यस विज्ञप्ती मार्फत अनुरोध गर्दछाैँ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु