डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

अत्याधिक माइलेज साथ अति वातावरण मैत्री रनर बाइक नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६ गते, बुधबार ०५:५९

काठमाडाैँ ।अति लोकप्रिय रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी कास्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको छौं । रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु राम्रो माइलेज दिने,टिकाउ र गुणस्तर हुनुको साथै अती वाताकरण मैत्री भएको जानकारी गर्दछौँ ।
उक्त मोटरसाइकल तथा स्कुटरहरु नेपाल सरकारको प्रदुषण मापदण्ड अनुसार भएको र नेपाल सरकारको नियम बमोजिम दर्ता भई बिक्रि बितरण हुदै आएको ब्यहोराजानकारी गर्दछौँ । उक्त मोटरसाइकल तथा स्कुटरहरुमा ६ वर्षको वारेन्टि हुनुको साथै नेपालका विभिन्न सहरहरुमा द्धक् डिलर रहेको छ । पार्टस तथा सर्भिस सुविधालाई विशेष ध्यान दिइएको जानकारी गर्दछौँ।
छोटो समयमा नै नेपाली ग्राहकले अत्याधिक रुचाइएको रनर ब्राण्डले नेपालमा नै रोजगारी सिर्जना हुने, देश विकाशमा टेवा पुग्ने र अझै सस्तो हुने गरी आगामी केही वर्ष भित्रै आफ्नै देशमा सव एम्बुलेन्स, फुल एमबुलेन्स गर्दै पूर्ण रुपले उत्पादन गर्ने सोचका साथ अघि बढीसकेको समेत जानकारी गर्दछौँ।
अतः हाम्रो रनर ब्राण्डलाई मन पराई आफ्नो दैनिकीलाई खुसीमय र सुखीमय सहज बनाउनु हुने र हामीलाइ सेवा गर्ने मौका दिनु हुने सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिदै भ्रामक टिका–टिप्पणीप्रति नलाग्नु हुन यस विज्ञप्ती मार्फत अनुरोध गर्दछाैँ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु