स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

वेस्टर्न मेगा कलेजले बकरईदको अवसर पारेर उत्पादित सामाग्रीहरु बितरण(फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६, बुधबार ०६:२८

बुटवल — वेस्टर्न मेगा कलेजमा बि.एच.एम अध्यनरत बिद्यार्थीहरुले आफनो प्रयोगात्मक कक्षा अन्र्तगत आज बेकरी संग सम्बन्धित बिभिन्न परिकारहरु वर्थडे केक,कप केक, प्राउनी, कुकिज तथा अन्य वेकरीका परिकारहरु तयार गरेको छ ।

ढवाहा रुपन्देहीमा अवस्थित, नेपालकै पहिलो स्कुटल कलेजले, बिद्यार्थीलाई सैद्यान्तीक ज्ञानको साथसाथै प्रयोगात्मक सिप समेतको संयुक्त रुपमा विकास गर्ने हेतुले दैनिक रुपमा कलेजमा यस्ता कक्षाहरु संचालन भईरहेतापनि आज मुस्लिम दाजुभाईहरुको चाड बकरईदको अवसर पारेर सो उत्पादित सामाग्रीहरु बुटवल— १३, जितगडी स्थित वाल आश्रममा रहेका वालबालिकाहरुलाई बितरण गरिएको छ ।

उक्त कार्यक्रममा कलेजका अध्यक्ष श्री मेघराज पन्थ, आरम्भम गुप अफ हस्पीटालिटीका अध्क्षय श्री बाबुराम महत्त श्रेत्री, प्रवन्ध निर्देशक श्री डि.आर. घिमिरे , संचालक श्री उमलाल बन्जाडे लगायत संस्थामा कार्यरत शिक्षकहरु श्री अमर थापा, देबराज शर्मा, सुमित रिजाल तथा प्रिया थापा र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बि.एच.एम तथा एम.बि.एको अध्यापनहुने यस कलेजमा वर्ष २०७५ शालको शैक्षिक सत्रमा भर्ना खुलेको जानकारी गराउदै यस कलेजले आगामी दिनहरुमा अध्धयनका साथसाथै सामाजिक उत्तरदयित्वका कार्यक्रमहरु अगाडी लैजान कटिवध रहने र बिभिन्न कार्यक्रम संचालन गरि यस क्षेत्रमा सेव पुरयाउने , संस्थाका एम.बि.ए. शाखा प्रमुख श्री किसु शर्माले जानकारी गराए । कार्यक्रममा कलेजमा बि.एच.एम दोश्रो, चौथो तथा छैठो सेमेस्टरमा अध्यनरत बिधार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु