आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

जुन जोगि आयो कानै चिरेको

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ९ गते, शनिबार ०२:५८

ककनि- राजनीतिक आस्थाको आधारमा नियुक्ति पाएका राष्ट्रिय अपांग कोष का सभापति र सदस्य सचिब को असक्षमताले गर्दा कोष धराप हुने संघारमा पुगेको हो । कुनै सभापति र सदस्य सचिव ले टुकुचामा अवस्थित पेट्रोल पम्प बेच्यो, कसैले व्हीलचियर परियोजना र दातृ संस्था नै लग्यो, कसैले सम्झना फाइनान्समा पैसा राखेर खायो र अहिले का सभापति र सदस्य सचिवले नियमित र मासिक आम्दानी हुने टुकुचा पेट्रोल पम्प को जग्गा, कोष को पुरानो कार्यालय ( जो हाल महिला मन्त्री को गृह जिल्ला र नेपाल बहिरा महासंघका अध्यक्ष के.पि.अधिकारी लाई ) र व्हील्चियर गोदाम नै महिला मन्त्री र परिषदका पदाधिकारीहरुलाई दाममा चढाइ आफ्नो कार्यकालको भ्रस्टाचार लुकाउन र कार्यकाल पुरा गर्न तिर लाग्या छन र पुराना जो काम गर्दै आएको अपाङ्गता भएको ब्यक्तिहरुलाई अनावश्यक रूपमा मनसिक तनाव दिएर कामबाट निस्कनु पर्ने बाध्य बनाई आफ्नो नजिकैको नातेदार, आफन्तलाई करारमा भर्ती गरेर गैर जिम्मेवारी कार्य गर्दै आएका छन । यस्ता भ्रष्टाचारि सभापति, सदस्य सचिव र आँखा चिम्लेर बैठक भत्ता लाई मात्र कोषमा जाने सम्पुर्ण पदाधिकारी लाई बर्खास्त गरि निस्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कर्वाही गर्न मन्त्रीपरिषद बैठकले गठन गरेको छानबिन आयोग समक्ष आह्वान गरिन्छ ।

-नरेन्द्र थिङ तामाङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु