ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

वामदेवले डोल्पाबाट चुनाव लड्ने भएपछि आफ्नो स्वाभिमानका लागि जाग्दै युवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ९ गते, शनिबार ०३:३२

जागरुक युवाहरु नै समृद्ध डोल्पाको अभिभारा बोक्न सक्छन् र डोल्पाको विकासका लागि समग्र डोल्पाली नागरिक स्वं सक्षम हुनुपर्दछ । डोल्पाको संस्कृति र प्रकृतिको सही सदुपयोग र डोल्पाली नागरिकहरुको जागरण नै समृद्ध डोल्पाका लागि मुख्य आधारहरु हुन् भन्ने विश्वास लिई डोल्पाका युवाहरुलाई सुसुचित र जागरुक बनाउने उद्देश्यले पहिलोपल्ट काठमाडौंमा डोल्पा युवा सभा अर्थात डोल्पा युथ कन्क्लेभको आयोजना हुदैँछ । यस कार्यक्रममा युवाहरुले तयार पारेको समृद्ध डोल्पाको भिजन प्रस्तुत गर्ने तथा समसामयीक सामाजिक, राजनैतिक र आर्थिक विषयमा युवाहरुको बिचारहरु प्रस्तुत गरिनेछ । यसका साथै डोल्पाली युवाहरुलाई अगाडी बढ्न उत्प्रेरीत गर्न सामाजिक अभियान्ता तथा लेखक राधा पौडेल, कलाकारहरु रेखा थापा, रविन्द्रसिंह बानियाँ, निश्चल बस्नेत तथा अन्तरराष्ट्रिय जीवन प्रशिक्षक नरबहादुर कार्की अथिति बक्ताको रुपमा सहभागि हुदैंहुनुहुन्छ ।
मितिः २०७५ भदौ ९ गते ।
समयः ११ बजे देखि ३ बजेसम्म ।
स्थानः राष्ट्रिय नाचघर, जमल, काठमाडौं
विस्तृत जानकारीका लागिः
प्रेमबहादुर बोहरा, युवा अभियान्ता ९८५१००१५६९

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु