रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

कपिल शर्माको नयाँ शो आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १०, आईतवार ०२:१३

एजेन्सी । बलिउड कमेडियन कपिल शर्मा नयाँ शो सोनी टीभीमा लिएर दर्शक माझ फेरी पनि आउँने भएका छन्। उनी यहि अक्टोबरदेखि टीभिमा आफ्नो नयाँ शो लिएर आउने तयारीमा रहेका छन् । विवादस्पद अभिब्यक्तिको कारण लामो समयदेखि विवादमा तानिएका कपिल शर्मा यतिबेला आफ्नो स्वास्थ्यको लागि र नयाँ शो को निर्माणको लागि ब्यस्त रहेका छन्।

उनको शोको पर्खाईमा रहनेका लागि खुशीको खवर उनले दिएका छन् । सोनी टीभीबाट कपिलको शो हेर्न सकिने छ । एउटा कमेडी शो गरेको १ करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ।

www.nrnpost.comबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु