हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

कपिल शर्माको नयाँ शो आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १० गते, आईतवार ०२:१३

एजेन्सी । बलिउड कमेडियन कपिल शर्मा नयाँ शो सोनी टीभीमा लिएर दर्शक माझ फेरी पनि आउँने भएका छन्। उनी यहि अक्टोबरदेखि टीभिमा आफ्नो नयाँ शो लिएर आउने तयारीमा रहेका छन् । विवादस्पद अभिब्यक्तिको कारण लामो समयदेखि विवादमा तानिएका कपिल शर्मा यतिबेला आफ्नो स्वास्थ्यको लागि र नयाँ शो को निर्माणको लागि ब्यस्त रहेका छन्।

उनको शोको पर्खाईमा रहनेका लागि खुशीको खवर उनले दिएका छन् । सोनी टीभीबाट कपिलको शो हेर्न सकिने छ । एउटा कमेडी शो गरेको १ करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ।

www.nrnpost.comबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु