ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

सिस्टोलमा ट्रीपरले ठक्कर दिदा घटना स्थलमै एक ब्यक्तिको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०५:५९

नुवाकोट। ककनी गा. पा .वडा नम्बर १, बलामी गाउँको सिस्टोलमा बिहान ७ बजेको समयमा बा २ ख ६११८ नम्बरको ट्रीपरले ठक्कर दिदा घटना स्थलमै एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष ४५ को पदम बहादुर बलामी रहेको छ । गाडी काठमाडौबाट फोहोर लिएर आउदै गर्दा उक्त दुर्घटना भएको हो । सवारी चालक भने फरार भएको छ । भने शब उठाउन सकिएको छैन । यस दुर्घटनाले गर्दा स्थानीयबासी आक्रोशमा रहेको छ ।

नरेन्द्र थिङ तामाङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु