चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

मिस एन्ड मिस्टर प्लस् टु स्टार र आनन्द कार्की एकल साझ २०७५ हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३, बुधबार ०१:५२

काठमाण्डौं–अहिलेका निकै चर्चित सिनेमाटोग्राफर पुरशोतम प्रधान १९ युवाहरुको ट्रैनिङमा देखिएका छन् । त्यहाँ चलचित्रको शुटिङ नभएर भाद्र २३ मा हुन गईरहेको ग्रान्ड फिनाले कार्यक्रम बाबा एडुकेसन मिस एन्ड मिस्टर प्लस् टु स्टारको ट्रेनिङ भईरहेको थियो ।

सिनेमाटोग्रार्फत पुर्शोतम प्रधानले आफ्नो जीबनमा भोगेका भोगाइ, सफलताको बारेमा युवाहरुलाई आफ्नो भोगाइ र अनुभवहरु सुनाउँने कार्यक्रम समेत रहेको छ । सिनेमाटोग्राफर पुर्शोतम अहिले छका पन्जा –३ मा ब्यस्त हुनुहुन्छ भने उहाँले नै काम गरेको नाइ नभन्नु ल–५ रिलिज भईसकेको छ ।


The future is yet in your hand भन्ने मुख्य सोच लिएर संचालन भैरहेको प्रतियोगितामा देशका विभिन्न ठाँउबाट १९ जना युवा युवतीलाई छनोटगरि प्रशिक्षण भैरहेको छ ।

साथै प्रतियोगिताको फाइनलमामा वरिष्ठ गायक आनन्द कार्की एकल साझ २०७५ पनि गरिने आयोजक परिवर्तन इभेन्ट हाउस र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठले जानकारी दिएको छ ।


कार्यक्रम योगम्बर पार्टी हल सिहंदरबार दिउँसो ३ बजे बाट बेलुका ११ बजे सम्म संचालन हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु