रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ (गजल)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३, बुधबार ०२:०२

सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ
एक देखि के पढाउनु बेकार पासपोर्ट भर्दैछ
खोक्रे विध्या अलमल्या फ्रि वाईफाई जोड्दे
वैसालु योवन मरुभूमि यार पासपोर्ट भर्दैछ
थाहा भैसक्यो क ख रा कामै छैन जीवनमा
हुन्छ पछि उल्टै अन्धकार उ पासपोर्ट भर्दैछ
कर सर मर भर अनि डर त्रासि बन्नु पर्ने यहाँ
देशमा कमिसनकै भ्रष्टाचार उ पासपोर्ट भर्दैछ
दिदी भाउजू फूपू चेलि धनको लोपमा बिग्रिए
शतिश्राप देशमा भए बलत्कार पासपोर्ट भर्दैछ ।


योगेन्द्र देउजा
सिन्धुपाल्चोक हेलम्वो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु