पछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्ननेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदैहेर्नुस् आज २०७७साल फागुन २४ गते, सोमवार को राशिफलपत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्न

सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ (गजल)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०२:०२

सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ
एक देखि के पढाउनु बेकार पासपोर्ट भर्दैछ
खोक्रे विध्या अलमल्या फ्रि वाईफाई जोड्दे
वैसालु योवन मरुभूमि यार पासपोर्ट भर्दैछ
थाहा भैसक्यो क ख रा कामै छैन जीवनमा
हुन्छ पछि उल्टै अन्धकार उ पासपोर्ट भर्दैछ
कर सर मर भर अनि डर त्रासि बन्नु पर्ने यहाँ
देशमा कमिसनकै भ्रष्टाचार उ पासपोर्ट भर्दैछ
दिदी भाउजू फूपू चेलि धनको लोपमा बिग्रिए
शतिश्राप देशमा भए बलत्कार पासपोर्ट भर्दैछ ।


योगेन्द्र देउजा
सिन्धुपाल्चोक हेलम्वो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु