नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

प्रधानाध्यापकले गरे छात्रालाई यौन दुव्र्यवहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३ गते, बुधबार ०८:४०

बुटवल -बुटवल उपमहानगरपालीका–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक तोयाराम पौडेलले विद्यालयको होस्टेलमा बस्ने एक छात्रालाई यौन दुव्र्यहार गरेका छन् । होस्टेलमा बस्दै आएकी ति छात्रालाई होस्टेलमै गएर प्रधानाध्यापक पौडेलले विभिन्न तरिकाले यौन दुव्र्यहार गरेको पिडीत छात्राले बताएकी छिन् । कक्षा १० मा पढने एक छात्राले बिदामा घर गएकाबेला आफु होस्टेल नबस्ने भन्दै अभिभावक संग गुनासो गरेपछी अभिभावकले सोधपुछ गर्दा उक्त कुरा बाहिर आएको हो ।

होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रधानाध्यापकले राती कोठामा बोलाउने र सरीर छामछुम गर्ने गरेको भन्ने गुनासो गरेपछी घटना बाहीर आएको हो । शिक्षक जस्तो मान्छेले बालबालीमाथी यस्तो कुर्मम गरेको भन्दै स्थानिय गाउलेले स्कुल घेराउ गर्दै कारवाहीको माग गरेका छन् ।
पिडीत बालिकाले गलत सिक्षकलाई कारवाही गर्नुपर्ने बताईन् । ‘शिक्षादिने ठाउमा पापी रहेछ, कारवाही गर्नुपर्छ ’–उनले भनिन् । बुधबार सयौको संख्यामा विद्यालयमा गएका अभिभावकहरुले विद्यालय घेराउ गरेकाछन आरोपित प्रधानाध्यापक पौडेल लाइ प्रहरीले नियत्रन्णमालिएको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले आरोपित लाई नियत्रणमा लिएर अनुसन्धान भैरहेको जानकारी दिए ।-newsbutwaltoday.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु