तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सैनामैनामा विग्ङगरको ठक्करबाट एक जना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३, बुधबार १०:३४

सुरेश परियार-रुपन्देहीको सैनामैनामा विग्ङगरको ठक्करबाट एक जना  घाइते भएका छन् ।बुधबार दिउसो करिब १.३० वजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा नम्बर ८ स्थित रामापुरमा बुटवलबाट सालझण्डी तर्फ गइरहेको लु १० प ६६२३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको लु १ज २७२६ नम्बरको विग्ङगरले ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालले जानकारी दिए ।

घाइते हुनेमा सैनामैना वडा नम्बर ७ बस्ने २३ वर्षीय धुव्र प्रसाद ढकाल रहेका छन् ।घाइते ढकाललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ भने ठक्कर दिने विग्ङगर सहीत चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु