दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

सैनामैनामा विग्ङगरको ठक्करबाट एक जना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १०:३४

सुरेश परियार-रुपन्देहीको सैनामैनामा विग्ङगरको ठक्करबाट एक जना  घाइते भएका छन् ।बुधबार दिउसो करिब १.३० वजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा नम्बर ८ स्थित रामापुरमा बुटवलबाट सालझण्डी तर्फ गइरहेको लु १० प ६६२३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको लु १ज २७२६ नम्बरको विग्ङगरले ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालले जानकारी दिए ।

घाइते हुनेमा सैनामैना वडा नम्बर ७ बस्ने २३ वर्षीय धुव्र प्रसाद ढकाल रहेका छन् ।घाइते ढकाललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ भने ठक्कर दिने विग्ङगर सहीत चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु