नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

गायिका विष्णुमाया पौडेल र रविन लामिछानेको तिजको कोशेली ‘शहर आएपछि’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १५ गते, शुक्रबार ०९:०९

लोकदोहोरी गायिका एवं मोडल विष्णुमाया पौडेलको तीजको कोशेली स्वरुप ‘शहर आएपछि’ भन्ने गीत एउटा कार्यक्रम विच YouTube मार्फत सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द र लय रहेको यो गीतमा गायिका विष्णुमाया पौडेल र गायक रविन लामिछानेले स्वर दिएका छन् ।

मारुनी रेकेडिङ स्टुडियोमा रेकडिङ भएको यो गीतमा मुख्य अभिनयमा मोडल चन्द्रमणी मुडभरी र विष्णुमाया पौडेल देखा परेका छन् भनि यसमा शोभा वस्नेत, शेर वहादुर खत्री, चिनिमाया वस्नेत, कुशल कटुवाल,मनिता श्रेष्ठ कृष्णराज तिमल्सेना लगायत अन्य व्यक्तिहरुको पनि उत्तिकै भुमिका रहेको छ । यो भिडियोको छायाँङ्कन रोहित विक्रम कार्कि साथै सम्पादन सुरेस राउतले गरेका हुन् भने निर्देशन चन्द्रमणी मुडभरीले गरेका छन् । यसको दृश्य निर्माण Black Stone films   ले गरेको हो । यो गीतले गाउँबाट स्कुल सकेर शहर आएपछि एउटा विद्यार्थीहरुको मनमाहुने तरङ्गलाई अजागर गर्न खोजेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु