चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

गायिका विष्णुमाया पौडेल र रविन लामिछानेको तिजको कोशेली ‘शहर आएपछि’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १५, शुक्रबार ०९:०९

लोकदोहोरी गायिका एवं मोडल विष्णुमाया पौडेलको तीजको कोशेली स्वरुप ‘शहर आएपछि’ भन्ने गीत एउटा कार्यक्रम विच YouTube मार्फत सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द र लय रहेको यो गीतमा गायिका विष्णुमाया पौडेल र गायक रविन लामिछानेले स्वर दिएका छन् ।

मारुनी रेकेडिङ स्टुडियोमा रेकडिङ भएको यो गीतमा मुख्य अभिनयमा मोडल चन्द्रमणी मुडभरी र विष्णुमाया पौडेल देखा परेका छन् भनि यसमा शोभा वस्नेत, शेर वहादुर खत्री, चिनिमाया वस्नेत, कुशल कटुवाल,मनिता श्रेष्ठ कृष्णराज तिमल्सेना लगायत अन्य व्यक्तिहरुको पनि उत्तिकै भुमिका रहेको छ । यो भिडियोको छायाँङ्कन रोहित विक्रम कार्कि साथै सम्पादन सुरेस राउतले गरेका हुन् भने निर्देशन चन्द्रमणी मुडभरीले गरेका छन् । यसको दृश्य निर्माण Black Stone films   ले गरेको हो । यो गीतले गाउँबाट स्कुल सकेर शहर आएपछि एउटा विद्यार्थीहरुको मनमाहुने तरङ्गलाई अजागर गर्न खोजेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु