डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नगरपालिका संघको उपाध्यक्ष बनिन बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १५, शुक्रबार १२:४२

सन्तोष बजगाई,काठमाण्डौं–नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित गरेको छ ।

त्यसैगरि उपाध्यक्षमा यूवा नेतृ बेलकोटगढी नगरपालिका नुवाकोटकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको हो ।

त्यस्तै, महासचिवमा नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, उप–महासचिवमा जनकपुरका बालकृष्ण साह, कोषाध्यक्षमा तुल्सीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डे तथा सह–कोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिकला खड्गीलाई निर्वाचित गरेको हो ।

त्यसका साथै साधारण सभाले ४९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु