महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

नगरपालिका संघको उपाध्यक्ष बनिन बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १२:४२

सन्तोष बजगाई,काठमाण्डौं–नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित गरेको छ ।

त्यसैगरि उपाध्यक्षमा यूवा नेतृ बेलकोटगढी नगरपालिका नुवाकोटकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको हो ।

त्यस्तै, महासचिवमा नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, उप–महासचिवमा जनकपुरका बालकृष्ण साह, कोषाध्यक्षमा तुल्सीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डे तथा सह–कोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिकला खड्गीलाई निर्वाचित गरेको हो ।

त्यसका साथै साधारण सभाले ४९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु