सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

लेवलानमा दैनिक घरेलु हिंसाको शिकारमा परेकी सोनाम मोत्तानको उद्धार (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २० गते, बुधबार ०३:०६

सन्तोष बजगाई, काठमाण्डौं–घरेलु कामदारको रुपमा १० वर्ष अघि लेवनान आएकी एक नेपाली चेली सोनाम मोक्तानलाई उद्धारगरि नेपाल फिर्ता गरिएको छ ।

कामका लागि त्यहाँ पुगेकी उनलाई मालिकले राहधानी जफतगरि चरम याताना दिएका थिए ।

घरको काम बाहेक बाहिरकोपनि काम लगाउने गर्थे, खाना २/३ दिनको बासि दिने मलाई काम गरेको पैसापनि नदिने गर्थे घर परिवार सक्झेर धेरै रोएं उन्ले भनिन् ।

यो त एक प्रतिनिधि मुलक घटना मात्र हो यस्तै दुःख पीडा सहेर विदेशी भूमिमा बस्ने धेरै दाजुभाइ तथा दिदी बहिनीहरु छन् उनिहरुलाई चाडो देश फर्काएर यतै केहि गर्ने व्यवस्था गर्न राज्य नचुकोस् ।

सोनाम मोक्तानको यो भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु