रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ यो साताबाट सुचारु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २०, बुधबार ०४:२४

केही समयदेखि बन्द भएका नेपाल टेलिभजनबाट प्रशारित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ याे साताबाट नै सुरू हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले फेरि एक वर्षका लागि नयाँ सम्झाैता थपिए लगत्तै यी टेलिश्रृंखला सुरू हुने भएका छन् । ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबारबाट प्रशारण हुनेछन् ।

‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका छन् भने भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ । मेरी बास्सै,जिरे खुर्सानी,भद्रगोल जस्ता हास्य टेलिश्रृंखला पछिल्लाे समय दर्शहरूले निकै रूचाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु