उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

ताम्राकार कम्प्लेक्सको  ए टु जेड अनलाइन बजारको नयाँ  शाखा  आज देखि पुतली सडकको  स्टार मलमा 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २२ गते, शुक्रबार १३:१५
काठमाडौं को न्युरोड मुख्य  शाखा ताम्राकार कम्प्लेक्सको ए टु जेड अनलाइन बजारको आयोजनामा ग्राहक बर्गहरुको सुबिधालाई मध्यनजर गर्दै अर्को शाखा आज देखि  पुतलिसडक स्थित स्टार मलमा पसलको शुभारम्भ  गरिएको छ  ।
उक्त आउट लेटबाट  मोबाइल ,ल्यापटप, टिभी तथा आधुनिक टेक्नोलोजी सँग रमाउने ग्राहकहरुका साथै घरायसी इेलेक्ट्रोनिक्स सामानहरुमा रुची भएका ब्यक्तिहरु  सहभागी हुने अपेक्षा गरेका सहित शुभारम्भ गरिएको  जानकारी  दिदै  ।उत्त आउटलेटबाट बिकसित हुँदै गएको मोबाईल , ल्यापटप तथा अन्य वस्तुहरुको नयाँ नयाँ टेक्नोलोजीहरु का साथै उच्चतम आयश्रोत देखी न्युन आयश्रोत भएका ब्यक्तीहरुले चाहेको वस्तु उपलब्ध गराउने गरी हाम्रो यस ए टु जेट अनलाइन बजार र बिभिन्न बैंक हरुको सहकार्यमा मासिक किस्ताबन्दिको रुपमा एलेक्ट्रोनिक्स् बस्तुहरु सजिलै लैजान मिल्ने गरी किस्ताबन्दिको सेवाका साथै अनलाइन वेबसाइट मार्फत पनि सबै किसिमका इेलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सकिने सेवा उपलब्ध भएको जानकारी गराउनको साथै ग्राहकहरुको चाहना र सुबिधालाई ध्यानाकर्षण गरी थप सेवाको लागि पुतलिसडक स्थित स्टार मलको ग्राउन्ड फ्लोर मा उद्घाटन समारोह हुने जानकारी गराउदछौ।
साथै असोज १ गते बाट स्टार मलमा हुन गैरहेको मोबाईल तथा ल्यापटप मेलामा ग्राहक हरुले पुरानो मोबाईल तथा ल्यापटप साटेर नयाँ मोबाईल,ल्यापटप लिनुसक्नु हुन्छ भने Vivo , Oppo, Samsung जस्ता भिभिन्न ब्रान्डका मोबाईल र सबै  ब्रान्डका ल्यापटप , टि.भी , घरायसी इेलेक्ट्रोनिक्स सामानहरु किस्ताबन्दि  0% (प्रतिसत)  लिनुसक्नुहुने कुरा  जानकारी गराउनु भयो ।
कार्यक्रमा प्रमुख अतिथि  समाजसेवी श्री दुर्गा पाठक ज्यु ले रिवन काटेर  काटेर  उद्वघाटन गनु भयो । नेपाल थालसमिया सोसाइटी का समेत अधक्ष्य रहनु भएको पाठक ले आफ्नो मन्तब्य राख्दै ए टु जेड अनलाइन बजार का अधक्ष्य श्री बिकास भण्डारी ज्यु बधाई तथा शुभ काममा  दिनुभयो । साथै ए टु जेड अनलाइन बजार का अधक्ष्य श्री बिकास भण्डारी ले आफ्नो मन्तब्यमा अब नेपाल थालसमिया सोसाइटीलाई वार्षिक आम्दानिको ५ प्रतिसत रकम सहयोग गर्ने जानकारी गराउनु भयो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु