डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नेपाली सेनाको नेतृत्व आजदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाको हातमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २४, आईतवार १३:४०

काठमाण्डौं–नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले नवनियूक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन ।

थापाले साउन २४ देखि कायममुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु