दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नुवाकोटमा पहिरोका कारण हराएका दुईजना सम्पर्कमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार ०३:५१

नुवाकोट, भदाै २८– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा पहिरोका कारण हराइरहेका दुईजना सम्पर्कमा आएका छन् । बुधबार बिहान पहिरोमा परेर हराइरहेका वीरबहादुर तामाङ र पुतली तामाङ सकुशल रहेको जानकारी आएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

चारैतिर पहिरो गएर बीचमा अलपत्र परेका दोर्जे शेर्पा र याङदेन र्शर्पालाई सेनाले बेलुकी सात बजे उद्दार गरेको थियो । उनीहरु दुवै जनालाई उद्दार पछि सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम विदुर ल्याइएको छ ।

अहिले उनीहरुको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु