दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

सार्थक अभियान नेपाल द्वारा  इन्जिनियर धनजीत तामाङ लाई सफलकार्यकालको  शुभकामना     

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार ०८:४२
 काठमाडौं –  ‘मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक दायित्व  बोधको लागि सार्थक अभियान’ भन्ने मूल नारा सहित काम गदै आएको अभियान ले  आज काठमाडौं बसुन्धारा स्थित कार्यालयमा क्रियाशील,अभियान्ता   इन्जिनियर धनजीत तामाङ  लाई लाेकसेवा अायाेगले लिएकाे परिक्षामा सफल भई  के यु के ऐल काे साताै तहबाट सेवा सुरु गरेकाले इन्जिनियर तामाङ लाई थप प्रगतिकाे साथमा समृद्ध देश बनाउने युवा साेंच-जाँगर तथा देश को हितमा रहि सेवा मा लाग्नु हुन  आग्रह गदै स्वागत तथा सेवा अबधिभर सफलता र प्रगतिकाे शुभकामना सहिद  सम्मान  गरेको छ
उत्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान तर्फ निरन्तर लग्नुनै सार्थक अभियानको उद्देश्य भएको बताए । युवा  अभियान्ता ईन्जिनियर  धनजीत तामाङलाई  न्युजलाईन्स मिडिया को पनि सफलकार्यकालको  शुभकामना
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु