दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

सार्थक अभियान नेपाल द्वारा  इन्जिनियर धनजीत तामाङ लाई सफलकार्यकालको  शुभकामना     

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०८:४२
 काठमाडौं –  ‘मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक दायित्व  बोधको लागि सार्थक अभियान’ भन्ने मूल नारा सहित काम गदै आएको अभियान ले  आज काठमाडौं बसुन्धारा स्थित कार्यालयमा क्रियाशील,अभियान्ता   इन्जिनियर धनजीत तामाङ  लाई लाेकसेवा अायाेगले लिएकाे परिक्षामा सफल भई  के यु के ऐल काे साताै तहबाट सेवा सुरु गरेकाले इन्जिनियर तामाङ लाई थप प्रगतिकाे साथमा समृद्ध देश बनाउने युवा साेंच-जाँगर तथा देश को हितमा रहि सेवा मा लाग्नु हुन  आग्रह गदै स्वागत तथा सेवा अबधिभर सफलता र प्रगतिकाे शुभकामना सहिद  सम्मान  गरेको छ
उत्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान तर्फ निरन्तर लग्नुनै सार्थक अभियानको उद्देश्य भएको बताए । युवा  अभियान्ता ईन्जिनियर  धनजीत तामाङलाई  न्युजलाईन्स मिडिया को पनि सफलकार्यकालको  शुभकामना
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु