पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०९:००

काठमाडाैं ।अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।

यस्तै, फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ । तपाईहरुलाई रजनीकान्तको फिल्म ‘रोबोट’ त यादै होला । ‘२.०’ त्यसैको सिक्वेल हो ।

यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । पहिला रिलिज भएको पोस्टरमा उनको अहिलेसम्मकै खतरनाक लुक बाहिर आएको थियो । यसमा उनले डाक्टर रिचर्डको रोल निभाएका छन् ।

यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । फिल्ममा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु