प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार ०९:००

काठमाडाैं ।अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।

यस्तै, फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ । तपाईहरुलाई रजनीकान्तको फिल्म ‘रोबोट’ त यादै होला । ‘२.०’ त्यसैको सिक्वेल हो ।

यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । पहिला रिलिज भएको पोस्टरमा उनको अहिलेसम्मकै खतरनाक लुक बाहिर आएको थियो । यसमा उनले डाक्टर रिचर्डको रोल निभाएका छन् ।

यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । फिल्ममा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु