मोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्ननेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदैहेर्नुस् आज २०७७साल फागुन २४ गते, सोमवार को राशिफलपत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्ने

विभिन्न मुलुकका राजदूतहरुको आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १३:३४

काठमाण्डौं–राष्ट्रपति भवन, शीतलनिवासमा आज भादौ २८ गते आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।


उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।


महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/
गैरआवासीय
1. फिनल्याण्ड H.E. Mr. Pertti Juhani Anttinen आवासीय
2. फ्रान्स H.E. Mr. Francois-Xavier LEGER आवासीय
3. अस्ट्रिया H.E. Ms. Brigitte Öppinger-Walchshofer गैरआवासीय
4. स्पेन H.E. Mr. Jose Ramon Baranano Fernandez गैरआवासीय

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु