डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

विभिन्न मुलुकका राजदूतहरुको आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार १३:३४

काठमाण्डौं–राष्ट्रपति भवन, शीतलनिवासमा आज भादौ २८ गते आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।


उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।


महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/
गैरआवासीय
1. फिनल्याण्ड H.E. Mr. Pertti Juhani Anttinen आवासीय
2. फ्रान्स H.E. Mr. Francois-Xavier LEGER आवासीय
3. अस्ट्रिया H.E. Ms. Brigitte Öppinger-Walchshofer गैरआवासीय
4. स्पेन H.E. Mr. Jose Ramon Baranano Fernandez गैरआवासीय

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु