दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

गजल–रामराजा तिमिल्सिना ‘कहाँ पाईन्छ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २, मंगलवार ०१:३३

गजल

कतै खोजेर बा–आमा कहाँ पाईन्छ
यहाँ सबथोक पैसामा कहाँ पाईन्छ

न आत्मा मिल्छ पैसामा न साँचो मायाँ
मजा जीवनको पर्दामा कहाँ पाइन्छ

त्यसै हुर्केर आ को हैन पक्कै जीवन
बिना आमा बुबा मायाँ कहाँ पाइन्छ

दशै महिना कुखामा राख्नु भो आमाले
त्यही नै तिर्न पैँचामा कहाँ पाइन्छ ।

रामराजा तिमिल्सिना
बेलकोटगढी ८ नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु