दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिमा कुमारी दुराले गाईन परदेशी लाई रुवाउने दशैं गीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २ गते, मंगलवार १८:४४
 काठमाण्डौ, असोज २- नेपालीहरुको महान पर्ब बिजयादशमी नजिकिदै गर्दा लबकुमार भट्ट को परदेशीको पिडा नामक दशैं गीत सार्बजिक भएको छ।यस गितमा बिमा कुमारी दुरा र लवकुमार भट्ट ले स्वर दिनुभएको छ।यस गितमा नवनायक विशाल शर्मा , शुशिल थापा र अहिले की चर्चित अभिनेत्री रस्मी भट्ट को अभिनय देख्न सकिन्छ।यस गीतले परदेशीएका परदेशी छोराहरू को पिडा र आमाको ममतालाई दृष्टिगत गर्न खोजेको छ।लबकुमर भट्ट आफैले निर्देशन गरेको यस म्युजिक भिडियो को छायंकन वीरेन्द्र भट्टले गरेका छन् भने यस  म्यूजिक भिडियो को बजार व्यवस्थापन  टि टाईम्स म्युजिक  ले गरेको छ।
https://youtu.be/to4Xf0JwCXQ
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु