डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

फर्किएन न दशैं मान्न परदेशिएका विशाल शर्मा(लक्की)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २, मंगलवार १४:३४

काठमाण्डौ असोज २- नेपालीहरुको महान पर्ब बिजयादशमी नजिकिदै गर्दा लबकुमार भट्ट को परदेशीको पिडा नामक दशैं गीत सार्बजिक भएको छ।यस गितमा बीमा कुमारी दुरा र लवकुमार भट्ट ले स्वर दिनुभएको छ।यस गितमा नवनायक विशाल शर्मा , शुशिल थापा र अहिले की चर्चित अभिनेत्री रस्मी भट्ट को अभिनय देख्न सकिन्छ।यस गीतले परदेशीएका परदेशी छोराहरू को पिडा र आमाको ममतालाई दृष्टिगत गर्न खोजेको छ।लबकुमर भट्ट आफैले निर्देशन गरेको यस म्युजिक  भिडियो को छायंकन वीरेन्द्र भट्टले गरेका छन् भने यस  म्यूजिक भिडियो को बजार व्यवस्थापन टि टाईम  म्युजिक ले गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु