शंकरदेवमा शुल्क बृद्दीको बिरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ५ गते, शुक्रबार ०३:०५

देशकै गौरव बोकेको व्यवस्थापन तथा बाणिज्य शास्त्र संकाय पढाई हुने सबैभन्दा राम्रो क्याम्पस मध्यको एक शंकरदेव क्याम्पसमा चरम लापरबाही र मनोमानी ढंगले सुल्क बृद्दी गरिएको छ मध्यम बर्गीय बिधार्थी अध्यान गर्न आउने उक्त क्याम्पसमा क्याम्पस प्रसाशन विधार्थीहरुको हक(हित बिपरित मध्यम बर्गीय बिधार्थीले पढ्न नसक्ने गरि सुल्क बृद्दी गरिएपछि नेकपा निकट दुइ बिधार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको नेतृत्वमा तालाबन्दि गरिएको छ ।

क्याम्पसमा पढाई हुनेMBM BBA BIM र  BBM   लगायतका कार्यक्रममा बिधार्थी हित बिपरित लापरबाही ढंगले १० प्रतिसत सुल्क बृद्दी गर्ने निर्णय गरेर क्याम्पस प्रसाशन प्रमुख फरार भएका छन् बिधार्थी संगठनहरु लगायत हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने गरि मोबाइल अफ गरिएको छ िबिधार्थी संगठनहरुले शान्तिपूर्ण ढंगले राखेको मागलाई बेवास्था गरेको कारण तालाबन्दी लगायत आन्दोलनमा जानु परेको क्रान्तिकारी अध्यक्ष मदन ढकालले जानकारी दिए िउक्त बिरोध कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष आशिष तुम्बाहाङ्फेले बिधार्थीको हकहितको लागि जस्तोसुकै मुल्याचुकाउन पनि तयार रहेको बताएका थिए शंकरदेव तालाबन्दी कार्यक्रममा अखिल क्रान्तिकारी माओवादी केन्द्र निकट र अखिल क्रान्तिकारी विप्लव निकट बिधार्थी संगठनको पनि सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु