रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सामुदायिक सेवा केन्द टुडलदेबी द्वारा टोल टोलमा प्रहरी अभियान अन्तर्गत “प्रहरी मेरो साथी” अन्तर्गत प्रहरी सचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ६, शनिबार १०:११

असोज ६ काठमाडौ । सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा का.म.पा.४ टुडलदेबि मन्दिर परिसरमा टोल टोलमा प्रहरी अभियान अन्तर्गत “प्रहरी मेरो साथी” अन्तर्गत प्रहरी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

महानगरीय प्रहरी प्रहरी परिसर काठमण्डौका प्रमुख प्र.ब.उ श्री बसन्त लामाज्यु प्रमुख आतिथ्यता , सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष श्री अच्युत प्र.सापकोटाज्युको सभापतित्व , र सचिव राम प्रसाद न्यापाने द्वारा सचालित उत्तसभामा का.म.पा ४ वडाका वडा अध्यक्ष श्री मोहन ब बिष्टज्यु लगायत महानगरीय प्रहरी बृत कमलपोखरीका निर्वतमान कार्यालय प्रमुख प्र.ना.उ कुलदीप चन्द तथा वर्तमान कार्यालय प्रमुख प्र.ना.उ श्री रविन्द्र नाथ पौडेलज्यु र बृत महाराजगंजका कार्यालय प्रमुख प्र.ना.उ श्री फणिन्द्र प्रसाईज्युको बिशेष आतिथ्यतामा लगायत पुर्व प्रहरी महानिरीक्षक श्री अच्युत कृष्ण खरेलज्यु, नेपाल सरकारका पुर्व सचिव श्री मधुसुदन ढकालज्यु , पुर्व उपरथी शिवराम प्रधानज्यु ,पुर्व प्र.अ.म.नि नवराज ढकालज्यु र कमल सिह बमज्यु र पुर्व प्र.ना.म.नि श्री रुपाल शम्शेर जवराज्युको आतिथ्यतामा लगायत अन्य बिभिन्न संध संस्था,स्थानिय क्लवका प्रतिनिधि ,समाजसेवी ,बुद्धजिवी , नेपाल सरकारका राजपत्राङकित तथा राजपत्र अनङकित पुर्व कर्मचारी ,संचारकर्मी ,बिभिन्न पेशामा आवद्ध पेशाकर्मी र सरकारी एवं निजि बिधालयका बिधार्थी शिक्षक शिक्षीकाज्युहरु गरी २२० जना व्यतिहरुको उपस्थिती टोलटोलमा प्रहरी अभियानलाई व्यापक रुपमा जनमानस समक्ष्य लैजाने उदेश्यका साथ नागरीक प्रहरी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुडालदेवी बाट प्रमुख अतिथि बसन्त कुमार लामा साथै महाराजगन्ज प्रहरी बृतमा आउनु भएका प्रहरी नायक उपरिक्षक फडिन्द प्रसाई र वूत कलमपोखरी का नायब प्रहरी उपरिक्षक रबिन्द नाथ पोडेल लाई सम्मान तथा स्वागत गरिनु को साथै वूत कमलपोखरी का नि.प्र .ना.उ.कुलदीप चन्द लाई सम्मान तथा बिदाई गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु