पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवातहेर्नुस् आज २०७७ फागुन २३ गते,आइतवार को राशिफलकवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिकरिपोर्टर्स क्लबमा धर्मेन्द्र बास्तोला, भन्छन्–मुख्य÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ ‘हामीसँग हतियार छैन्, हामीले हतियारको कुरा गरेको होईन्’हेर्नुस् आज २०७७ साल फागुन २२ गते,शनिवारको राशिफल

जनसवाल दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ०५:२४

काठमाडौं–जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको छ । प्रेस काउन्सिल नेपालले  सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण नतिजामा जनसवाल राष्ट्रिय दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको हो । काउन्सिलले यसअघि सार्वजनिक गरेको पत्रपत्रिका बर्गीकरण नतिजामा पूनर्याेग पुनरावलोकनपश्चात जनसवाल ‘क’ वर्गमा समावेश भएको हो ।

विगत १२ वर्षदेखि नियमति रुपमा प्रकाशन हुँदै आएको जनसवाल दैनिकले राष्ट्रिय रुपमा मूलधारका मुद्दाहरुलाई आफ्नो प्रमुख विषयबस्तु बनाउँदैं आएको छ । निष्पक्ष र निर्भिक पत्रकारितालाई आफ्नो मूल मन्त्र बनाउँदै सञ्चालनमा आएको जनसवाल दैनिकले राष्ट्रमा ब्याप्त विकृति, बिसंगति र भ्रष्टाचारबिरुद्ध कलम चलाउँदै आएको छ । जनसवाल डटकम अनलाइन, अर्थ रोजगार टेलिभिजन कार्यक्रम, जनदबाब साप्ताहिकसमेत प्रकाशन गर्दै आएको जनसवाल पब्लिकेसनद्धारा जनसवाल दैनिक प्रकाशन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु