विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०७५ को शभकामना सहित बिशेष छुटमा सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात भएको छ।
अर्गानिक जोनमा पाईने सुविधाहरु मा फापरको ढिडोसंग लोकल कुखुराको मासु,
हुम्लाको सिमीको दालसंग मार्सीचामलको भात,
कालो चामलको खिर,
सिस्नोको सुप,
कस्तुरी मःमको स्वादसंगै हिमाली जडिबुटिहरु, जिम्बु, जौको सातु, ग्रीन टी, हर्वल टी आदि सुपथ मुल्यमा पाइने छ।
सम्बन्धित शीर्षकहरु