सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार ०५:१३
 विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०७५ को शभकामना सहित बिशेष छुटमा  सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात भएको छ।
अर्गानिक जोनमा पाईने सुविधाहरु मा फापरको ढिडोसंग लोकल कुखुराको मासु,
हुम्लाको सिमीको दालसंग मार्सीचामलको भात,
कालो चामलको खिर,
सिस्नोको सुप,
 कस्तुरी मःमको स्वादसंगै हिमाली जडिबुटिहरु, जिम्बु, जौको सातु, ग्रीन टी, हर्वल टी आदि सुपथ मुल्यमा पाइने छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु