दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

आफ्नै छोरीसँग विवाह गर्न पाइने कानुन पास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १२:४१

एजेन्सी । विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ। हामी तपाईलाई मुस्लिमहरुको देश इरानको केही अनौठा कानुनको जानकारी गराउन जाँदै छौ जाँहा सबैभन्दा बढी कानुन महिलाहरुको लागि बनेका छन्।

यहाँको अचम्मलाग्दो कानुनका कारण इरान विश्वभर चर्चामा आउने गरेको छ। यहाँ सन् २०१३ मा यस्तो एउटा कानुन पास भएको छ जुन आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ। त्यससमय इरानमा पास भएको कानुन अनुसार कुनै बाबुले आफ्नो छोरिसंग बिहे गर्न सक्नेछन्। यो कानुनको देशभर विरोध भएपनि यहाँको सरकारले यसलाई संबिधानमा समेत समेटिएको छ। इरानको अर्थव्यवस्था तथा महंगीको लागि पनि केही अनौठा कानुन बनेका छन् जुन केही समय विरोध भएपनि ऐले सामान्य भैसकेको छ। तपाईहरुलाई हामी यहाँका अन्य केही अचम्मलाग्दा कानुनहरु बताउन जाँदै छौँ।

छोरीसँग बिहे गर्न सक्ने
सन् २०१३ मा बनेको यस कानुनको अनुसार यहाँ बाबुले आफ्नै छोरीसँग बिहे गर्नसक्ने छन्। यसका लागि छोरिको उमेर १३ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यस्था छ।
टाइट कपडा लगाउने स्वतन्त्रता छैन
इराकमा महिलाहरुलाई टाइट कपडा लगाउने स्वतन्त्रता दिईएको छैन। यहाँका महिलाहरुले टाइट कपडा लगाएको अवस्था फेला परे जुनसुकै गिरफ्तारी गर्ने कानुनी व्यबस्था रहेको छ।

महिलाले कसैसँग हात मिलाउने अधिकार छैन
इनारमा, महिलाहरुले अन्य कुनै व्यक्तिसंग हात मिलाउने अधिकार दिईएको छैन। यो कार्य गैर कानुन हुने र कसैसंग हात मिलाएको देखेमा जेल सजायको समेत हुनसक्ने व्यबस्था रहेको छ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु