दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

आफ्नै छोरीसँग विवाह गर्न पाइने कानुन पास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५, सोमबार १२:४१

एजेन्सी । विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ। हामी तपाईलाई मुस्लिमहरुको देश इरानको केही अनौठा कानुनको जानकारी गराउन जाँदै छौ जाँहा सबैभन्दा बढी कानुन महिलाहरुको लागि बनेका छन्।

यहाँको अचम्मलाग्दो कानुनका कारण इरान विश्वभर चर्चामा आउने गरेको छ। यहाँ सन् २०१३ मा यस्तो एउटा कानुन पास भएको छ जुन आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ। त्यससमय इरानमा पास भएको कानुन अनुसार कुनै बाबुले आफ्नो छोरिसंग बिहे गर्न सक्नेछन्। यो कानुनको देशभर विरोध भएपनि यहाँको सरकारले यसलाई संबिधानमा समेत समेटिएको छ। इरानको अर्थव्यवस्था तथा महंगीको लागि पनि केही अनौठा कानुन बनेका छन् जुन केही समय विरोध भएपनि ऐले सामान्य भैसकेको छ। तपाईहरुलाई हामी यहाँका अन्य केही अचम्मलाग्दा कानुनहरु बताउन जाँदै छौँ।

छोरीसँग बिहे गर्न सक्ने
सन् २०१३ मा बनेको यस कानुनको अनुसार यहाँ बाबुले आफ्नै छोरीसँग बिहे गर्नसक्ने छन्। यसका लागि छोरिको उमेर १३ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यस्था छ।
टाइट कपडा लगाउने स्वतन्त्रता छैन
इराकमा महिलाहरुलाई टाइट कपडा लगाउने स्वतन्त्रता दिईएको छैन। यहाँका महिलाहरुले टाइट कपडा लगाएको अवस्था फेला परे जुनसुकै गिरफ्तारी गर्ने कानुनी व्यबस्था रहेको छ।

महिलाले कसैसँग हात मिलाउने अधिकार छैन
इनारमा, महिलाहरुले अन्य कुनै व्यक्तिसंग हात मिलाउने अधिकार दिईएको छैन। यो कार्य गैर कानुन हुने र कसैसंग हात मिलाएको देखेमा जेल सजायको समेत हुनसक्ने व्यबस्था रहेको छ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु