दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा तोडफोड भएको छ ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १३:४१

काठमाडौं । भदौ १५
त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथी दुव्र्यवहार गरेका छन् ।
आइतवार अपहन्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्षमा कार्यरत कर्मचारीहरुसमेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिनुभयो । घटनावाट २ वटा कुर्सी र टेवलमा क्षतिपुगेको छ ।
शिक्षामन्त्रालयमा आायोजित कार्यक्रम उपलस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउदा गराउदै ८÷१० जना विद्यार्थीहरु उहाँलाई दुव्यवहार गरेका हुन । प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यसप्रकारको अमर्यादित प्रस्तुतीप्रति शिक्षाध्यक्ष प्रा.डा त्रिपाठीले खेद व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु