आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा तोडफोड भएको छ ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५ गते, सोमबार १३:४१

काठमाडौं । भदौ १५
त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथी दुव्र्यवहार गरेका छन् ।
आइतवार अपहन्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्षमा कार्यरत कर्मचारीहरुसमेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिनुभयो । घटनावाट २ वटा कुर्सी र टेवलमा क्षतिपुगेको छ ।
शिक्षामन्त्रालयमा आायोजित कार्यक्रम उपलस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउदा गराउदै ८÷१० जना विद्यार्थीहरु उहाँलाई दुव्यवहार गरेका हुन । प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यसप्रकारको अमर्यादित प्रस्तुतीप्रति शिक्षाध्यक्ष प्रा.डा त्रिपाठीले खेद व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु