रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

भब्य रूपमा बिदा कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १९, शुक्रबार १२:३७

रौतहट -रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत रहेको हेल्थ पोस्ट लौकाहा मा श्री राजेश्वर सिंह राजपूत ले बिगत २५ बर्ष देखि एउटा ठाउँमा आफ्नो आफु स्वास्थ्य चौकी प्रमुख मा रही जनताहरु लाई सेवा दिई अहिले सम्म कुनै पनि गुनासो न भएको ठहर गरेको छ। परोहा नगरपालिकाको मेयर शेख वकिल बताएका छन।

स्वास्थ्य चौकी को आयोजनामा संचालन को प्रमुख अतिथि परोहा नगरपालिका मेयर शेख वकिल,बिशिष्ट अ अतिथि कार्यकारी प्रमुख देवनाथ यादव, स्वास्थ्य शाखा संयोजक रामदेव साह, स-संयोजक जलन्धर यादव, जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटको पोषण प्रमुख ईशराजुल खां, महिला तथा बालबालिका कार्यालय प्रमुख बिष्णु माया जिम्बा, बौद्धिमाई नगरपालिका को स्वास्थ्य शाखा प्रमुख जयमंगल प्रं. सिन्हा, स-संयोजक राधेश्याम प्रं. जयस्वाल, समुदाय प्राधमिक बिधालय प्रधानाध्यापक सकिला खातुन र परोहा नगरपालिका को सबै स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, जन प्रतिनिधि, बालबलिका, शिक्षाक, महिला स्वयंमा सेबिका, उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राजेश साह ले गरेको छ। जवाहरलाल राय यादव को अध्यक्षतामा सम्पन्न भएको छ। सो कार्यक्रममा राजेश्वर सिंह राजपूत ले आफू बिदा भई सोही कार्यालय मा सोही पदमा हेल्थ असिस्टेन्ट धर्मलाल प्रसाद पटेल लाई बसाई राजेश्वर सिंह राजपूत ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ। कार्यकाल राम्रो संग निवाह भन्ने बधाई पनि दिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु