चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

मिराजले युरोपमा पाए धोका(भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १९, शुक्रबार १२:५४

आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छ? हो यस्तै बज्रपात घटेको छ कलाकार / मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको को लागि धोका नाम दिएको म्युजिक भिडियो हेर्नु पर्ने हुनेछ।सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार “क्षितिज” आर सि कोइरालाले लेखेको गीतको म्युजिक भिडियोको हो । स्वयम् आर सि कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई नारायण राज सत्यलले छायांकन गरेका छन्।

बाङ्लादेशी संगीतकार एम. ए. रहमानले संगीत भरेको माया थिएन थियो त्यो धोका बोलको गीतमा यस गीतका नायक मीराज कोइराला स्वयम्ले स्वर दिएका छन्। कलाकार / मोडेल तथा गायक मीराजकोइरालाको मुख्य भूमिका रहेको भिडियोमा कलाकार तथा मोडेल प्रमिला रिजाल र बिधान कोइरालाले अभिनय गरेका छन।आर एस फिल्म्स मार्फत डिजिटल बजारमा प्रस्तुत म्युजिक भिडियोको सम्पूर्ण छायाँकन पोल्यान्ड र टर्की गरिएको थियो ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु